Master of Business Administration/Master of Computer Information System/Master of Health Care Management Scholarship Program हरुमा Online दरखास्त फाराम भर्न सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ । उम्मेदवारहरुले छात्रवृत्तिका लागि Online Apply गर्दा कसरी गर्ने ? कुन कुन कागजातहरु चाहिन्छ ? भन्ने सम्बन्धि सम्पूर्ण जानकारी तल रहेको PDF File का सूचनाहरुमा उल्लेख गरेको हुँदा सूचनालाई राम्रोसँग अध्ययन गरी Online दरखास्त फाराम भर्न विशेष जानकारी गराईन्छ ।