Call Us on 061-504046

News

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिको उत्तिर्ण सूचि (Pass List) प्रकाशित गरिएको सम्बन्धी सूचना ।

पोखरा विश्वविद्यालय स्नातक तह छात्रवृत्तिको मिति २०७९।०६।२८ र २९ गते लिईएको व्यवस्थापन संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय समूह (क) र विज्ञान तथा प्रविधि संकाय समूह (ख) छनौंट प्रवेश परीक्षाको उत्तिर्ण सूचि प्रकाशित गरिएको सम्बन्धमा सम्बन्धित सबैलाई यसै सूचनाबाट जानकारी गराईन्छ ।

Related files: